THE FATAL LOVE COULDN'T LAST,NOR THE DREAM OF THE BUTTERFLIES.TO PAY U, ME AFTER DEATH, LETS BECOME BUTTERFLY AND FLY OVER THE MOUNTAINS AWAY FROM THIS WORLD
I THINK I AM THE MOST MISUNDERSTOOD PERSON IN THIS WORLD . BUT I AM WHAT I AM A LIL BIT OF ARROGANT ,A LIL BIT OF COCKY, A LIL EGOMANIAC ,BUT I AM AMICABLE
Interests
Favorite Music
Current Favorite Artists / Bands: i hear music very rarely so don't ask me.
hey bro how u doin , its been a long time i saw u,hope u doin good....bro ani nepal kahile pharkine ho... u r looknig really coool in all these pics , ani kati jana lai body dekhayera impress paryo ta ... aru k hoina hamila chahi na na birsinu..take care
विजया दशमी २०६४ को पावन अवसरमा श्री दुर्गा माताले तपाईको अनि तपाईको परिवार मा सदैब कल्याण गरुन र विजया दशमीले तपाईमा नयाँ उमङ नयाँ जोश् जागर र प्रत्यैक पाईला पाईला मा सफलता छाओस यहि छ मेरो हार्दिक मङलमय शुभ कामना ।
विजया दशमी २०६४ को यस पावन अवसरमा तपाईंलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै माता भवनीसँग यहाँको सुस्वास्थ्य, दिर्घायु एवम् सम्पन्नताको निम्ति प्रार्थना गर्दछु। यहाँको दशै हर्षोउल्लाशमय रहनुका साथै आफ्नोपना एवम् आत्मियताले भरिएको होस्। यहाँको प्रगती अनि सफलताको निम्ति मेरो शुभकामना।
टिका होस् निधार मा,जमर होस् कान म,सुख होस् परिवार म, शान्ती होस् देश मा ,दसैं म खुशी को बास होस् सत्रु को नाश होस्,हरेक परिक्षा मा पस्स होस्,सुन चन्दी को रास होस्,हात म 21 पती को तास होस्, र घर मा मासु र बियर को बास होस्, पुरा होस् मनोकामना,यही छ विजय दशमी २०६४ को शुभकामना